प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंककमा हुने बिमस्टेक बैठकमा सहभागी हुने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन त्यसतर्फ जानुहुने भएको छ। सोमबार आयोजित मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको विदेश…









