Category: समाचार

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू…

सरकार र शिक्षक महासङ्घबिचको वार्ता आज पनि टुंगिन सकेन ।

काठमाडौं । सरकार र शिक्षकमहासङ्घ बिचको वार्ता आज पनि टुंगिन सकेन । राति साढे १० बजे वार्ता सकिएपछि पत्रकारलाई छल्दै शिक्षक नेताहरू पछिको ढोकाबाट निस्किए । महासंघका एक पदाधिकारीका अनुसार…

सरकार र शिक्षक महासङ्घका बीचको वार्ता सुरु

काठमाडौं । सरकार र शिक्षक महासङ्घबीचको वार्ता शिक्षा मन्त्रालय सुरु भएको छ । महासङ्घको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केहि समय ढिलाइ भएको बताइएको छ । वार्ताका लागि महासंघको…

शिक्षकको माग सरकारले पर्सिसम्ममा सम्बोधन गर्ने

काठमाडौं । आन्दोलनरत शिक्षकहरूको माग पर्सिसम्ममा सरकारले सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजीत पन्तलाई जिम्मेवारी, आज साझ बसेको मन्त्रिपरिषद् बैठकले दिएकोछ । शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकहरुसङ्ग लगातार…

दुवै आँखाको भित्री भागमा चोटका कारण पत्रकार कार्कीको भिजनमा समस्या

काठमाडौं । आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भित्री चोटको कारणले गर्दा दुवै आँखाको…

नेपाली कांग्रेसका सांसद माया राई पक्राउ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । उनलाई अपराध अनुसन्धानको कार्यालयले केहीबेर अघि आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघिमात्रै पक्राउ…

नेकपा (बहुमत) निकट युवा संगठनको राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं । ‘भ्रष्टाचार र कुशासनका विरुद्ध युवा आन्दोलन, सुशासन र समृद्धिका पक्षमा प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको प्रथम…

rabi

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश जारी

काठमाडौं, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । यस अघि जिल्ला अदालत रुपन्देहीले दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले थुनामा पठाउने निर्णय…

राजावादी Vs गणतन्त्रवादी 20250331 111239 0000

पूर्वमा अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं: चैत १८ गते । मुक्कुमलुङ संघर्ष समितिले यही चैत २५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । एशियन हाई वेबाट उत्तरी खण्ड, मेचि हाई वे, तम्मर करिडोर,…

Untitled design

मन्त्रिपरिषद्ले नारद कुमार लुइँटेललाई नेपाल स्टक एक्सचेन्जको सीईओमा नियुक्त गरे

काठमाडौं, नेपाल सरकारको मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज (NEPSE) को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ। लुइँटेल एक अनुभवी पर्यटन व्यवसायी हुन् र उनले संस्कृति, पर्यटन…