Category: समाचार

बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध, बस्ती पस्यो माइखोला

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका…

महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी…

एसइई सञ्चालन गर्ने अधिकार प्रदेशलाई

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट…

२ खर्ब ११ अर्ब १७ करोड, शिक्षा मन्त्रालयले पायो

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि…

आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्न दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उद्यमशीलतामैत्री शिक्षाको…

नेपाली कंग्रेसका पूर्वसांसद आफताब आलम रिहा

काठमाडौँ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि कांग्रेस पूर्वसांसद आफताब आलम छुटेका छन् । ललितपुरस्थित नख्खु कारागारमा रहेका आलमलाई बुधबार साँझ रिहा गरिएको हो । रौतहटमा भएको…

पुटिनकै अगुवाइमा मस्कोमा ठडियो स्टालिनको शालिक

काठमाडौं । रुसको राजधानी मस्कोको मेट्रो स्टेसनमा सोभियत संघका कम्युनिष्ट नेता स्टालिनको सालिक राखिएको छ । मस्को टाइम्सका अनुसार सन १९६० ताका तागान्काया स्टेसनमा राखिएको स्टालिनको सालिक स्टालिन विरोधी सोभियत…

भारतीय माओवादीका शीर्षस्थ नेताको हत्या

काठमाडौं । एजेन्सी-छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षा बल र माओवादी विद्रोहीबीच भएको ‘दोहोरो भीडन्त’मा भारतको कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशवराव उर्फ बसवराज को हत्या भएको खबर छ ।…

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले कालोमोसो दले सिटिइभिटीका सहायक निर्देशकलाई

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेश समितिले सिटिइभिटीका सहायक निर्देशक गोविन्द पौडेलमाथि नक्कली सर्टिफिकेट बिक्री गरेको आरोप लगाउँदै आइतबार जनकपुरस्थित उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ। संगठनले…