सम्पदा घिमिरे मिस युनिभर्स नेपाल २०२४ को बिजेता
काठमाडौँ, मिस युनिभर्स नेपाल २०२४ को ताज सम्पदा घिमिरेले आफ्नो नाममा लेखाउन सफल भएकी छन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा बुधबार सम्पन्न भव्य ग्राण्ड फिनालेमा घिमिरेले प्रतिष्पर्धाका अन्य उत्कृष्ट प्रतियोगीहरूलाई…