Category: मनोरञ्जन

सातगाउँले जात्राका अवसरमा मंगलबार कीर्तिपुरमा सार्वजनिक बिदा

काठमाडौँ, सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए। सातगाउँले…

फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण आजदेखि ललितपुरमा सुरू

काठमाडौं, ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका ४७ लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ। सहायक निर्देशक पवस मानन्धरका अनुसार, यो वर्षको…

‘शाम्भाला’ ले ९७औं एकेडेमी अवार्डको लागि नेपालबाट प्रतिनिधित्व गर्ने

काठमाडौं, द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ को ९७औं एकेडेमी अवार्डका लागि नेपालको प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्भाला’ चयन भएको छ। समितिका अध्यक्ष राजु…

इन्द्र जात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्र जात्रा धूमधाम मनाइँदै

काठमाडौँ, इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रले राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरू र सर्वसाधारणको आगमनले रौनक ल्यायो। परम्परागत रूपमा जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो…

नेकपा माओवादीको सशस्त्र जनयुद्धमा आधारित ‘राधाकृष्ण’ टेलिफिल्म शुक्रबारदेखि प्रसारण

काठमाडौं, नेपालमा तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र माओवादी जनयुद्धमा आधारित रहेको नयाँ टेलिफिल्म ‘राधाकृष्ण’ आउने भएको छ। यो टेलिफिल्मको पहिलो शो शुक्रबारदेखि प्रसारित हुने तय भएको छ, तर विशेष शो…

उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्।

काठमाडौं, बुधबार साँझ सम्पन्न फिनालेमा प्रेमा लामगाढेले पाँच प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस विभा २०२४’ को ताज जित्न सफल भएकी छन्। यस प्रतियोगिताको इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज…

सम्पदा घिमिरे मिस युनिभर्स नेपाल २०२४ को बिजेता

काठमाडौँ, मिस युनिभर्स नेपाल २०२४ को ताज सम्पदा घिमिरेले आफ्नो नाममा लेखाउन सफल भएकी छन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा बुधबार सम्पन्न भव्य ग्राण्ड फिनालेमा घिमिरेले प्रतिष्पर्धाका अन्य उत्कृष्ट प्रतियोगीहरूलाई…

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गर्यो

काठमाडौँ, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेशराज दाहाल (डीसी)लाई चार वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। डीसी सत्तारुढ एमाले निकट भातृ संगठनका सदस्य रहेका छन् र…

भक्तपुरको मध्यपुर थिमीमा भैरव नाच प्रदर्शन, परम्परागत तान्त्रिक नृत्यले पर्यटक मोहित

भक्तपुर, मध्यपुर थिमीमा शुक्रबार राति भैरव नाच प्रदर्शन गरिएको छ। यो नाच भैरव जात्राका दिन टोलबासीलाई भोज खुवाइ देखाउने परम्परा रहेको छ। शुक्रबार राति सुरु भएको यो नाच मंगलबार रातभर…