नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहितका मुद्राको मूल्य थोरै वृद्धि भएको छ भने पाउन्ड स्ट्रलिङ…