नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद-बिक्री गर्ने निर्णय
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आफ्नो एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ओमानी रियाललाई नेपालमा खरिद-बिक्री हुने विदेशी मुद्राको सूचीमा थपेको जनाएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक, राजेन्द्र भट्टराईका…