नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौं, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको दरअनुसार स्विस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ भने अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङजस्ता धेरै…