नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्यो
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसमा केही मुद्राको मूल्य बढ्दा धेरैको घटेको देखिन्छ। आज अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ, कुवेती दिनार…