निजी मेडिकल कलेजहरू आवासीय चिकित्सकलाई सरकारी तह अनुसार निर्वाह भत्ता दिन सकारात्मक “कतै यो पनि माछा माछा भ्यागुतो त हुने हैन?
काठमाडौं– निजी मेडिकल कलेजका सञ्चालकहरू आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता दिन सकारात्मक भएका छन्। चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा…