रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा
काठमाडौँ, नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ। प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा…