युईएफए नेसन्स लिगमा फ्रान्सको सहज जित
काठमाडौं, फ्रान्सले बेल्जियममाथि २–० गोल अन्तरले सहज जित निकालेको छ। स्टेडियममा डिडियर डेसच्याम्प्सको टोलीले घरेलु दर्शकहरूको उपस्थिति बीच बेल्जियमलाई पराजित गर्यो। फ्रान्सको पहिलो गोल २९औं मिनेटमा कोलो मुआनीद्वारा आएको थियो।…










