काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानसँग नेपाल पराजित
काठमाडौं, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ। श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनल खेलमा नेपालले पहिलो सेट २७–२५ को…










