सुदूरपश्चिम र जनकपुर आज एनपीएल उपाधिका लागि भिड्दै
काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ बजेपछि सुरु हुने यस खेललाई…










