जय ट्रफी एलिट कप: त्रिभुवन आर्मी क्लबको मधेश प्रदेशमाथि शानदार जित
काठमाडौं, जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ। खेलको दोस्रो दिन, दोस्रो सेसनमै…










