कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका लागि १०० दिने काउन्टडाउन सुरु
सुर्खेत, कर्णाली प्रदेशमा आगामी मंसिरको पहिलो साता हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन सुरु भएको छ। स्थानीय आयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममार्फत…










