सिटीले चेल्सीलाई २-० ले हराउँदै नयाँ सिजनको विजय सुरुवात गर्यो
काठमाडौँ, चेल्सीलाई हराउँदै, म्यानचेष्टर सिटीले इंग्लिश प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो। सिटीको जितमा एर्लिङ हालान्ड र…