भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै नेपाल साफ यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ, नेपालले भुटानलाई हराउँदै साफ यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म १–१ गोलको बराबरीमा खेल सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा नेपालले भुटानलाई ४–१ ले पराजित गरेको हो।…