Bus accident in Doti: 16 injuredBus accident in Doti: 16 injured

धनगढी, धनगढीबाट बिहीबार छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करिब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ मा रेडियो नेपालको प्रशारण केन्द्र नजिक दुर्घटनामा परेको छ।

Bus accident in Doti 16 injured

प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ। सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको छ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको छ, र दुर्घटनाको कारण हालसम्म खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *