Barcelona lost to Monaco in the first match of Champions League football

काठमाडौं, च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले पहिलो खेलमा मोनाकोसँग पराजितगएराति भएको खेलमा बार्सिलोनाले मोनाकोसंग पराजित भएको छ। खेलको १० औँ मिनेटमा एरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सा दश खेलाडीमा सीमित भयो। यस अवसरलाई मोनाकोले १६ मिनेटमा पहिलो गोल गर्दै फाइदा उठायो।

Barcelona lost to Monaco in the first match of Champions League football

हालांकि, बार्सिलोनाका लामिन यामालले २९‍औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा समाप्त भएको खेलको दोस्रो हाफमा मोनाकोले ७१ औँ मिनेटमा अर्को गोल गर्यो।

गएराति अन्य खेलहरूमा, बायर लेभरकुशेनले फिउानुडलाई ४-०, रेड स्टारले बेन्फिकालाई २-१, र एटलान्टा र आर्सनलले गोलरहित बराबरी खेले। एथ्लेटिको मड्रिडले आरबी लेप्जिङलाई २-१ गोलले पराजित गर्यो, जबकि ब्रेस्टले स्टुम ग्राजलाई २-१ ले हरायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *