Risk of flood in 63 districts including Sindhupalchok district, request to take extra high vigilance in 12 districts including KathmanduRisk of flood in 63 districts including Sindhupalchok district, request to take extra high vigilance in 12 districts including Kathmandu

काठमाडौँ, उपत्यकामा लगातारको वर्षासँगै विभिन्न स्थानहरू डुबानमा परेका छन्।

बागमतीको बाढी कुलेश्वर फलफूल बजारमा पस्यो

काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) मा बागमती नदीको पानीको सतह बढ्नाले कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्तीमा पानी प्रवेश गरेको छ।

बागमतीको बाढी कुलेश्वर फलफूल बजारमा पस्यो 1

स्थानीयहरूको अनुसार, बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न थालिसकेको छ भने दक्षिणी भागमा पानी फैलिएको छ।

त्यस्तै, काठमाडौँ–१६, माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेर घर र पसलहरू डुबानमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *