US dollar and Qatari riyal fall as euro and British pound rise Nepal Rastra Bank

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ ५ गते, सन् २०२४ अगष्ट २१ तारिखका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

US dollar and Qatari riyal fall as euro and British pound rise Nepal Rastra Bank

बुधबार अमेरिकी डलर र कतारी रियालको विनिमय दर घटेको छ भने यूरो र बेलायती पाउण्डको दर वृद्धि भएको छ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

युरोको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा छ।

बेलायती पाउण्डको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा रहेको छ।

कतारी रियालको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *