मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारलाई पूर्णता दिँदै कांगेसका ५ मन्त्रीलाई नियुक्त गरे । प्रदेशका १४ मन्त्रालयमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री बानियाँले शुक्रबार नियुक्त गरेका ५ मन्त्री सहिद परिवारदेखि २०४२ को सत्याग्रहका साझेदारसम्म रहेका छन् ।

bagmati pradesh sarkar6068279501255623

कांग्रेसको राजनीतिका क्रममा सहिद भएका शिव पौडेलकी श्रीमती बिनु रायमाझीदेखि सत्याग्रहका साझेदार कन्चनचन्द्र बादे, उर्मिला नेपाललाई मुख्यमन्त्री बानियाँले मन्त्री नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *