काठमाडौँ– कोशी प्रदेशसभाको सातौँ बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित प्रदेश सभा हलमा बस्ने कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले जानकारी दिएका छन्।

उनका अनुसार, बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *