काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । 

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले तयार गरेको सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए । 

17460355812532158824394985715301
शिक्षक महासङ्घ र नेपाल सरकारबिच भएको सहमतिको सूची
17460310558593692533772109456391
नेपालि कङ्रेस र नेकपा एमालेका प्रमुख सचेतक र शिक्षा समितिको सभापतिको हस्ताक्षरित बिग्यप्ति
17460310614712510368368540800719
शिक्षक महासङ्घको बिग्यप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *