काठमाडौं । आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भित्री चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।

img 20250427 1728525230603225874548382
तिलगंगा आँखा अस्पतालमा उपचारत पत्रकार सबिना कार्की

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न डा. सिभान्त श्रेष्ठले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *