काठमाडौं, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । यस अघि जिल्ला अदालत रुपन्देहीले दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले थुनामा पठाउने निर्णय गरेको हो।

रविले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दिएका थिए, जसको सुनुवाइ गर्दै न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो।
Really enjoyed this! Your perspective is refreshing and thought-provoking. Keep it up!
Your perspective is refreshing and thought-provoking. Keep it up!
İstanbul kırmadan su kaçak bulma Şişli’deki evimdeki su kaçağını hızlıca tespit ettiler. Çok memnun kaldım. http://tse24.com/?p=7335
İkitelli su kaçak tespiti Erken tespit, su israfını önlemeye yardımcı olur. http://www.ahc-international.at/wordpress/?p=3977
Fenerbahçe su kaçağı tespiti Su tesisatındaki kaçağı akustik cihazlarla tespit ettiler. Duvarları kırmadan sorunu çözdüler. Nurten H. https://addurl.us/domain/uskudartesisat.com