Gold and Silver prices set a new record today 3

काठमाडौं, सोमबार सुनको भाउमा प्रति तोला ९ सय रुपैयाँको गिरावट आएको छ।

Gold and Silver prices set a new record today 3

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रति तोला १ लाख ५७ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ५७ हजार रुपैयाँमा झरेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रति तोला १८९० रुपैयाँ रहेको चाँदीको मूल्य आज १८६० रुपैयाँमा झरेको छ।

59 thoughts on “सोमबार सुनको मूल्यमा प्रति तोला ९ सय रुपैयाँको गिरावट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *