Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 5

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। राष्ट्र बैंकका अनुसार, निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणाली प्रयोग गरेर यो रकम खिच्ने योजना छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 5

राष्ट्र बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलमार्फत तय गरिने जनाएको छ। बोलकबोल आगामी आइतबार हुनेछ भने यस उपकरणको साँवा र ब्याज भुक्तानी ६ माघमा हुनेछ।

चालु आर्थिक वर्षको सुरुवातदेखि बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले यस्तो कदम चाल्दै आएको छ। यो प्रक्रिया मार्फत अतिरिक्त तरलताको व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *