Demand of Nepal Bar Association to dismiss the case against the bar president

काठमाडौं, नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्ले बार अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको अवहेलनासम्बन्धी मुद्दा तत्काल खारेज गर्न माग गरेको छ।

Demand of Nepal Bar Association to dismiss the case against the bar president

पोखरामा सम्पन्न बार एसोसिएसनको ५०औँ केन्द्रीय कार्यकारिणी परिषद्ले यो मुद्दा खारेज गरी बार र बेञ्चबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने निर्णय गरेको हो।

पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ, “बार अध्यक्षविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्दालाई यथाशीघ्र खारेज गर्दै बार र बेञ्चको सम्बन्ध थप सुदृढ बनाउन जोडदार माग गर्ने निर्णय गरिएको छ।”

bar 1
bar4
bar3
bar2
bar5 scaled 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *