Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 4

काठमाडौँ, नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड स्ट्रर्लिङ, युरो, कुवेती दिनार, र बहराइन दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 4

अमेरिकी डलर:
आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। हिजोको तुलनामा यो मूल्यमा सामान्य गिरावट आएको छ। हिजो खरिददर १ सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ५० पैसा थियो।

युरो:
युरोको खरिददर १ सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ १४ पैसा रहेको छ। हिजोको तुलनामा युरोको मूल्य पनि घटेको छ। हिजो यसको खरिददर १ सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६७ पैसा थियो।

पाउन्ड स्ट्रर्लिङ:
पाउन्ड स्ट्रर्लिङको आजको खरिददर १ सय ६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ६१ पैसा छ। हिजो यसको खरिददर १ सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ३८ पैसा थियो।

अस्ट्रेलियन डलर:
अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा रहेको छ। हिजो यो क्रमशः ८८ रुपैयाँ र ८८ रुपैयाँ ३९ पैसा थियो।

कुवेती दिनार:
कुवेती दिनारको आजको खरिददर ४ सय ३८ रुपैयाँ र बिक्रीदर ४ सय ३९ रुपैयाँ ९५ पैसा छ। हिजो यसको खरिददर ४ सय ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ सय ४० रुपैयाँ ६२ पैसा थियो।

बहराइन दिनार:
बहराइन दिनारको खरिददर ३ सय ५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ सय ५९ रुपैयाँ २८ पैसा रहेको छ। हिजो यसको खरिददर ३ सय ५७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३ सय ५९ रुपैयाँ ४९ पैसा थियो।

Nepal Rastra Banks foreign exchange rate for Friday

नेपाल राष्ट्र बैंकले विनिमय दर दैनिक अद्यावधिक गर्दै आएको छ, जसले विदेशी मुद्राको खरिद-बिक्रीमा सहजीकरण गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *