African Swine Fever confirmed in Lalitpur high vigilance urged

ललितपुर, ललितपुर महानगरपालिकाले चुनिखेल र नख्खु करिडोर क्षेत्रमा बंगुर/सुंगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको पुष्टि गरेको छ। कार्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाको पीसीआर परीक्षणमार्फत यो रोग पुष्टि भएको हो। महानगरले कृषक र व्यवसायीहरूलाई रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

African Swine Fever confirmed in Lalitpur high vigilance urged

Leave a Reply

Your email address will not be published. Required fields are marked *