Former minister Rajendra Mahato is preparing to announce a new party

काठमाडौं, पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टीको घोषणा गरेका छन्।

Former minister Rajendra Mahato is preparing to announce a new party

महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” गठन भएको हो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले नयाँ दलको स्थापना गर्न अभियान चलाएका थिए।

मंगलबारको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको छ। पार्टीको पदाधिकारी र संरचना टुंग्याएपछि निर्वाचन आयोगमा दल दर्ता गराइनेछ।

महतोको नेतृत्वमा लोसपा छाडेका नेताहरु सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका व्यक्तिहरू पनि समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *