6 British diplomats revoked for spying by Russia

काठमाडौँ, रुसले ६ जना बेलायती कूटनीतिज्ञलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ।

6 British diplomats revoked for spying by Russia

यसमा प्रतिक्रिया जनाउँदै बेलायतको विदेश मन्त्रालयले आरोपलाई पूर्णतया आधारहीन भनेको छ।

युक्रेन युद्धका सन्दर्भमा बेलायती प्रधानमन्त्री कियर स्टारमर अमेरिकामा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्न पुगेका छन्।

स्टारमरको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने विषयमा पनि छलफल हुने बताइएको छ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकका मिसाइल आक्रमणले विवादलाई नयाँ उचाइमा पुर्याउने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *