Prema Lamgade has been crowned Miss Viva 2024 organized by Umang Creations

काठमाडौं, बुधबार साँझ सम्पन्न फिनालेमा प्रेमा लामगाढेले पाँच प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस विभा २०२४’ को ताज जित्न सफल भएकी छन्। यस प्रतियोगिताको इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराइन्।

Prema Lamgade has been crowned Miss Viva 2024 organized by Umang Creations

प्रतियोगिताका निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य, र ईच्छा कार्की थिए भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार थिए।

यस प्रतियोगितामा अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, र जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो।

विजेता प्रेमा लामगाढेले आगामी अक्टोबर २५ (कात्तिक ९) मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुने अवसर प्राप्त गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *