Nepal Rastra Bank announced the exchange rate of foreign currencies for today Wednesday

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currencies for today Wednesday

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कतारी र साउदी रियाल, कुबेती र बहराइन दिनारको विनिमय दर बढेको छ भने युरोसहित केही मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ छ। यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ छ। अस्ट्रेलियन डलरको खरिददर ८९.४२ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ छ।

साउदी रियाल, कतारी रियाल, यूएई दिराम, कुबेती दिनार, बहराइन दिनार लगायतका मुद्राको विनिमय दर पनि सामान्य रूपमा बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *