Eknarayan Aryal appointed as Chief Secretary

काठमाडौं, स्याङ्जाका एकनारायण अर्याललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको पदमा नियुक्त गरेको छ।

Eknarayan Aryal appointed as Chief Secretary

३५ वर्षको सेवामा सीडीओदेखि सचिवको उच्च पदमा पुगेका अर्याल अब तीन वर्ष नेपाल प्रशासनको सर्वोच्च पदमा रहनु हुनेछ। स्याङ्जाको किसान परिवारमा जन्मिएका अर्यालले ४ माघ २०४६ मा नायब सुब्बाको रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए।

हालसम्म उनले सहसचिव र सचिवको रूपमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका छन्। हालका मुख्यसचिव डा. वैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दामा मुद्दा दायर भएपछि अर्याललाई मुख्यसचिवको पद दिइएको हो।

अर्यालको नियुक्ति पछि, पूर्व मुख्यसचिव गड्तौला ५८ वर्षको उमेरमा सेवानिवृत्त हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *