Sahu Tsi Lama bids farewell to Prakash Tamang Kale Moktan with a promise to send Rs 10 lakh

काठमाडौँ, तीन दशकभन्दा बढी गोरखाको चुमभ्यालीमा बसोबास गरेका प्रकाश तामाङ (काले मोक्तान) बिहीबार चुमभ्यालीबाट भोजपुरका लागि प्रस्थान गरेका छन्।

Sahu Tsi Lama bids farewell to Prakash Tamang Kale Moktan with a promise to send Rs 10 lakh

उनले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने योजना बनाएका छन्। उनका कथाले सिंगो देशको ध्यान खिचेको छ र प्रधानमन्त्री ओलीले उनलाई नागरिकता दिन निर्देशन दिएका छन्।

चुमभ्यालीबाट विदा हुँदै गर्दा, साथीभाइ र स्थानीय जनप्रतिनिधिहरूले उनलाई हार्दिक बिदाइ गरेका छन्। साहु टसी लामाले प्रकाशलाई १० लाख रुपैयाँ पठाउने प्रतिबद्धता गरेका छन् र आफ्नै घर सम्झेर फेरि फर्कन पनि आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *