10 people including former DIG arrested for killing wild boar by hunting in Saptari

सप्तरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोसी पलार क्षेत्रबाट बँदेल मारेको आरोपमा पूर्व डीआईजी ज्ञानविक्रम शाह र प्रहरी निरीक्षक संजय न्यौपानेसहित १० जनालाई पक्राउ गरिएको छ।

10 people including former DIG arrested for killing wild boar by hunting in Saptari

पक्राउ गरिएका व्यक्तिसँग २२ क्यालिवरको राइफल, म्यागजिन, गोली, वाइनाकुलर, ट्राइपोटर्र, फलामको हथौडा, खुर्पा, स्कारपियो र ट्रयाक्टर समेत बरामद गरिएको छ। प्रहरीले वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *