काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

img 20250529 1642115505234350321134022

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *