भोजपुर, फागुन १५ गते । आनचोक गाउँपालिका अन्तरगतको २ नम्बर वडामा रहेको एक मात्र प्रस्तावित माबि सरस्वती माबिको ६४ औं जन्मउत्सव बिभिन्न कार्यक्रम बिच सम्पन्न भएको छ ।


बिद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा गरिएको उक्त जन्मौउत्साव कार्यक्रमको प्रमुख अतिथि २ नम्बर वडाकका कार्यबाहक अध्यक्ष दुर्गा बिष्ट हुनुभएको थियो ।
विद्यालयको ६४औं शुभ-जन्मोत्सव तथा अभिभावक दिवस
साथमा पञ्च-धन स्मृति छात्रबृत्ति अक्षकोष घोषणा  कार्यक्रम पनि सुसम्पन भएको थियो । उक्त अक्षयकोषदातालाई बिधालयको तर्फबाट प्रअ उत्तम कुमार राईले धन्यवाद का साथै आभार प्रकट गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बिभिन्न साङ्गेतिक प्रस्तुति सहित खेल, नित्य र हाउसवाइज हाजिर जवाफ प्रतियोगिताले कार्यक्रमको थप रोनक थपेको थियो ।

17722689800871952833122802208312
सरस्वती माबिको शुभजन्मौत्सब कार्यक्रम स्थल
                                                          स्रोत: सरस्वती माबि
img 20260227 1408494990987935230305982
एलम्बर हाउस, नित्य प्रतियोगिता बिजेता समुह ।
img 20260227 1500442828988865009010000
नित्य प्रतियोगिताको उपबिजेता समुह पारिजात हाउस

Leave a Reply

Your email address will not be published. Required fields are marked *