काठमाडौं । सरकार र शिक्षक महासङ्घबीचको वार्ता शिक्षा मन्त्रालय सुरु भएको छ । महासङ्घको आन्तरिक बैठक लम्बिँदा सरकारसँगको पूर्वनिर्धारित वार्तामा केहि समय ढिलाइ भएको बताइएको छ । वार्ताका लागि महासंघको टोली मन्त्रालय पुगेको हो ।

teachers federation 1024x6156088390882879910289 1
शिक्षक महासङ्घ नेपाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको रोहबरमा शिक्षक महासंघका प्रतिनिधिहरूबीच  मन्त्रालयमा वार्ता भइरहेको छ ।

सोमबार राति सरकार र शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक भएको बताइएको थियो। आज सहमति हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *