काठमाडौँ । नेपाल समाजवादी पार्टी (जसपा) नेपालले रौतहटको गौर हत्याकाण्डको विषयलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशविरुद्ध मंगलबार काठमाडौँको बबरमहलमा मसाज जुलुस निकोलेको छ ।

सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै जसपा नेपालले मसाल जुलुस निकालेको थियो । सोही अवस्थामा तीन सांसदसहित डेढ दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।