IMG 20250317 085533Oplus_16908288

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ सार्वजनिक भएको तीन दिनभित्र नै २ करोड ७ लाख रुपैयाँ कमाएको छ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त आँकडाका आधारमा यो कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् ।

शनिबारसम्मको विवरण अनुसार, फिल्मबाट दर्शकको उत्साहपूर्ण प्रतिक्रिया पाएको छ । यसले नेपाली महिला खेलाडीको संघर्ष र सफलताको कथा संगै सकारात्मक प्रदर्शन गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *