balaju srastriya swatantra partyadak 11fit

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्दै छ ।

balaju srastriya swatantra partyadak 11fit

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *