Untitled design 2

काठमाडौंमा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ। ओलीलाई भेट्न देउवा पत्नी आर्जुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए। उनीहरूबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरू निकट स्रोतले जानकारी दिएको छ।

Untitled design 2

कुराकानीको विषय खुलेको छैन, तर दुई ठूला दलहरूबीच संवाद सुरु भएको हो अनि यसले विशेष अर्थ प्राप्त गर्न लाग्नुपर्छ भन्ने नेताहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *